Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

त्रिभुवन विमानस्थलबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द, हजारौँ यात्रु दोहामा अलपत्र

Editorial Team by Editorial Team
March 4, 2026
in News, World
0
त्रिभुवन विमानस्थलबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द, हजारौँ यात्रु दोहामा अलपत्र
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – मध्यपूर्वमा चर्किएको युद्ध र विभिन्न देशको हवाई क्षेत्र बन्द भएसँगै नेपालको अन्तर्राष्ट्रिय उडान तालिका पुनः प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मंगलबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन् ।
आज जजीरा एयरलाइन्स, कुवेत एयरलाइन्स, एअर अरेबिया, फ्लाइ दुवई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका काठमाडौंका निर्धारित उडान रद्द भएका हुन्।कुवेत, सारजहाँ, आबुधावी, दुबई र दोहाका उडानहरू प्रभावित भएका छन्। विमानस्थल कार्यालयका अनुसार मध्यपूर्वी गन्तव्यबाहेक अन्य मुलुकतर्फका उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।
कार्यालयले जनाएअनुसार कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्र आज पनि बन्द रहेको छ।यसअघि सोमबार पनि १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए। यसैबीच मध्यपूर्वमा बढ्दो युद्धको त्रासदीबीच विश्वका विभिन्न देशबाट यात्रा गर्ने आठ हजारभन्दा बढी यात्रु दोहास्थित ट्रान्जिटमा रोकिएको बताइएको छ।

Advertisement Banner
Previous Post

देशका सीमा नाका ७२ घण्टा ‘सील’

Next Post

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदानका लागि उपत्यका छाड्नेकाे सङ्ख्या बढ्दाे, अहिलेसम्म साढे ७ लाख बाहिरिए

Editorial Team

Recommended

Nepal Rastra Bank absorbs Rs 20 billion to manage excess liquidity

Nepal Govt scraps Rs 500 million cap on foreign investment

3 months ago
Minister Ghising instructs for resumption of Ghumaune Bridge within month

Nepal: Minister Ghising reviews Rs 7.34 billion Siddhababa tunnel project

4 months ago

Don't Miss

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

May 5, 2026
पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

May 5, 2026
ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

May 5, 2026
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

May 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.