Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मौन अवधिमा कांग्रेसविरुद्ध सुनियोजित आक्रमण भयो : गगन थापा

Editorial Team by Editorial Team
March 4, 2026
in Nepal, News, Politics
0
मौन अवधिमा कांग्रेसविरुद्ध सुनियोजित आक्रमण भयो : गगन थापा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- निर्वाचनको मौन अवधिमा पार्टीविरुद्ध भ्रामक सूचना र हेरफेर गरिएका सामग्री फैलाइएको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले कडा आपत्ति जनाएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेपाली कांग्रेसका सभापति थापाले आफू र पार्टीका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा ‘फेक’ सामग्री प्रसारण भइरहेको बताएका हुन् ।
‘मौन अवधिमा समेत म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा फैलाइँदै छन्,’ उनले उल्लेख गरेका छन् ।थापाका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो। उनले गलत सूचना विरुद्ध सचेत र जिम्मेवार सहभागिता आवश्यक रहेको बताएका छन्।
उनले विशेषगरी ँफेसबुक, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालमा देखिने भ्रामक सामग्री तुरुन्त ‘रिपोर्ट’ गर्न कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।सभापति थापाले कुनै पनि सामग्री सेयर गर्नुअघि त्यसको सत्यता जाँच्न आग्रह गर्दै अत्यधिक सनसनीपूर्ण वा भड्काउ सामग्री प्रायः भ्रामक हुन सक्ने चेतावनी दिएका छन्। ‘सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ,’ थापाको भनाइ छ ।

Advertisement Banner
Previous Post

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदानका लागि उपत्यका छाड्नेकाे सङ्ख्या बढ्दाे, अहिलेसम्म साढे ७ लाख बाहिरिए

Next Post

इराकमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारियो

Editorial Team

Editorial Team

Next Post
इराकमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारियो

इराकमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारियो

Recommended

LEGO Foundation gives £11 million in support of international parenting initiative

LEGO Foundation gives £11 million in support of international parenting initiative

4 years ago
A vibrant cultural performance was organised yesterday in Pokhara by India in Nepal (Embassy of India Kathmandu) on the banks of the scenic Fewa Lake

A vibrant cultural performance was organised yesterday in Pokhara by India in Nepal (Embassy of India Kathmandu) on the banks of the scenic Fewa Lake

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.