काठमाडौँ । एयर ट्राफिक कन्ट्रोलरसँग छाडा शब्द बोल्ने र निषेधित क्षेत्रमा हेलिकोप्टर उडाउने तीन जना पाइलट निलम्बनमा परेका छन्।अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले लुक्ला विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरसँग छाडा बोलेको पाइएपछि निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यस्तै अन्य दुई कम्पनीका दुई पाइलट पनि निलम्बनमा परेका छन्।
Trending Now
- Thousands of Imran Khan supporters in Islamabad, government calls in army
- 16 missing after tourist boat capsizes in Red Sea
- 85,000 women and girls murdered in 2023: UN
- Australia bans social networking for children under 16
- 34 killed, 80 injured in Israeli airstrikes in Lebanon
- रास्वपाका सभापति रविलामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- विभिन्न कार्यक्रम गरी आज सातौं सामाजिक सुरक्षा दिवस मनाइँदै
- लक्ष्मी उप्रेती व्यक्तित्त्व वर्ष सम्मान, पुरस्कारघोषणा
- अनेसास डीसी मेट्रो च्याप्टरको पदस्थापन तथा नन्दादेवी स्मृतिग्रन्थ’ सार्वजनिक
- Foreign Minister Dr. Arju Rana’s visit to China approved
Comments are closed.