वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ। इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटेसँगै हवाई भाडा पनि घटाउने निर्णय गरेको हो।
वायुसेवा सञ्चालक संघका अनुसार घटेको भाडादर २२ चैतदेखि लागु हुनेछ।
काठमाडौंबाट धनगढीको भाडा ४४० रुपैयाँ घटेको छ।
काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ।
कहाँको भाडा कति ?
Comments are closed.