भक्तपुर । भक्तपुरमा एक कार्यकर्मको आयोजना गरि गीतकार हरिकृष्ण बखुन्छेको गीति सँगालो ‘रोशी’ एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
सिर्जना अभियान समाजको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा गीतकार राजेन्द्र थापाले उक्त कृति सार्वजनिक गरेका थिए ।
कृति सार्वजनिक गर्दै गीतकार थापाले गीतमा पनि पाठकले परिवर्तनको चाहना राखेकाले त्यसतर्फ गीतकारहरूले सोच्नुपर्ने बताए । गीतकार सुवासचन्द्र ढुंगेलले बखुन्छेका गीतहरू मनछुने रहेको उल्लेख गरे ।
कार्यक्रममा त्रिविक्रम पाण्डे, कृतिकार बखुन्छे, साहित्यकार धु्रव मधिकर्मी, रोहित दाहाललगायतले बोलेका थिए ।
Trending Now
- Israeli forces kill 15 Palestinian doctors: UN
- सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’को लोकार्पण
- Nepal to send aid to Myanmar earthquake victims
- आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने
- रहेनन् सांसद दीपक बोहरा
- सुरभिकाे १७१ औं आख्यान वाचन सम्पन्न
- नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
- नेपाल-म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने
- हिमालय एअरलाइन्स्को ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु
- पेट्रोलियम पदार्थको मूल्य समायोजनः डिजेल र मट्टितेलमा घट्यो, पेट्रोलमा घटेन
Comments are closed.