Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

चिनियाँ राष्ट्रपतिको पुस्तक जलाउने घटना छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन

Editorial Team by Editorial Team
March 18, 2026
in Nepal, News
0
चिनियाँ राष्ट्रपतिको पुस्तक जलाउने घटना छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धमा असर पुर्‍याउने घटनासम्बन्धी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ । केहि दिनअघि मोरङको विराटनगरस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सि जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाइएको थियो ।
उक्त विषयमा काठमाडौंस्थित जनवादी गणतन्त्र चीनको दूतावासले घटनामा छानबिन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको थियो। त्यसपछि चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले उक्त घटनाको छानबिन तथा कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । सोही पत्र उपर गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको हो ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाल प्रहरीलाई घटनासम्बन्धी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ।

Advertisement Banner
Previous Post

काठमाडौं जिल्लामा एक महिनामै १९९ साइबर अपराध तथा ठगीका घटना

Next Post

सांसदले पाउने सरकारी सेवासुविधा नलिने सुदन गुरुङको घोषणा

Editorial Team

Editorial Team

Next Post
सांसदले पाउने सरकारी सेवासुविधा नलिने सुदन गुरुङको घोषणा

सांसदले पाउने सरकारी सेवासुविधा नलिने सुदन गुरुङको घोषणा

Recommended

Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom launches anniversary discounts on SIM cards and data packs

5 months ago
Ambassador of Nepal to the United Nations, New York Amrit Rai received Dag Hammarskjöld Medal on behalf of 3 fallen Nepali Peacekeepers

Ambassador of Nepal to the United Nations, New York Amrit Rai received Dag Hammarskjöld Medal on behalf of 3 fallen Nepali Peacekeepers

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.