Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

अमेरिकी केन्द्रिय बैंक (फेड)को ब्याजदर ३.५–३.७५ प्रतिशतमा स्थिर

Editorial Team by Editorial Team
March 19, 2026
in Business, News, USA News
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अमेरिकी फेडरल रिजर्भले बुधवार बजारको अपेक्षा अनुरूप संघीय कोष दरको लक्ष्य दायरा ३.५ देखि ३.७५ प्रतिशतमा कायम राख्ने निर्णय गरेको छ । उपलब्ध सूचकहरूले आर्थिक गतिविधि ठोस गतिमा विस्तार भइरहेको देखाउँछन् । रोजगारी वृद्धि न्युन रहेको छ र पछिल्ला महिनाहरूमा बेरोजगारी दरमा खासै परिवर्तन आएको छैन । मुद्रास्फीति अझै पनि केही उच्च छ रहेको फेडरल ओपन मार्केट कमिटीले एक विज्ञप्तिमा भनेको छ । यद्यपि आर्थिक दृष्टिकोणको बारेमा अनिश्चितता उच्च छ ।
अमेरिकी अर्थतन्त्रको लागि मध्य पूर्वको घटनाक्रमको प्रभाव अनिश्चित छ । समिति आफ्नो दोहोरो जनादेशको दुवै पक्षका जोखिमहरूप्रति सचेत छ । १२ जना सदस्यहरूमध्ये ११ जनाले दर अपरिवर्तित राख्ने पक्षमा मतदान गरेका थिए । बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै फेडका अध्यक्ष जेरोम पावेलले मध्य पूर्वको द्वन्द्वका कारण बढ्दो तेलको मूल्यले निकट भविष्यमा मुद्रास्फीति बढाउने अपेक्षा गरिएको बताउनु भयो । रोजगारी वृद्धि न्यून रहे पनि पछिल्ला महिनाहरूमा बेरोजगारी दरमा खासै परिवर्तन आएको छैन । र मुद्रास्फीति अझै पनि केही उच्च छ । फेडले यस वर्ष मुद्रास्फीति कम हुने प्रक्षेपण गरेको छ ।

Advertisement Banner
Previous Post

च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा

Next Post

दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

Recommended

रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम स्थगित

रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम स्थगित

4 years ago
हंगेरीको टिसजा पार्टीले संसदीय निर्वाचनमा विजयी,ओर्बानको सत्ताधारी गठबन्धन पराजित

हंगेरीको टिसजा पार्टीले संसदीय निर्वाचनमा विजयी,ओर्बानको सत्ताधारी गठबन्धन पराजित

3 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.