Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

सैन्यीकरण नगर्न रुसद्वारा जापानलाई पुनः चेतावनी

Editorial Team by Editorial Team
March 20, 2026
in News, World
0
सैन्यीकरण नगर्न रुसद्वारा जापानलाई पुनः चेतावनी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- जापानले विगतका गल्तीहरू दोहोर्याउन नचाहे इतिहासबाट पाठ सिक्नुपर्ने र आफ्नो संविधानका शान्तिवादी प्रावधानहरू पालना गर्नुपर्ने रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बताउनुभएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै जाखारोभाले जापानले क्रुज मिसाइल जस्ता आक्रमणकारी हतियारहरूको खरिद लगायत पुनः सैन्यीकरणतर्फ निरन्तर कदम चालिरहेको बताउनु भयो । यस्ता हतियारलाई रक्षात्मक हतियारको रूपमा वर्गीकृत गर्न नसकिने उहाँको भनाइ छ ।
रुस लगायत छिमेकी देशहरूको राष्ट्रिय सुरक्षामा सम्भावित खतरा निम्त्याउन सक्ने हतियारहरू प्राप्त गर्नेगरी सैन्य खर्चमा गरिएको तिब्र वृद्धिका विनाशकारी परिणामहरूबारे रुसले जापानलाई बारम्बार चेतावनी दिँदै आएको छ । जापानका नीतिहरूले क्षेत्रीय र विश्वव्यापी स्थिरतामा अत्यन्त नकारात्मक प्रभाव पारेको छ । यसले एसिया–प्रशान्त क्षेत्रमा तनाव बढाएको छ र हतियारको होडबाजीको नयाँ चरण शुरु गर्नसक्ने जोखिम बढाएको छ । यदि रुसी भूमिमा नयाँ मिसाइल खतराहरू देखा परेमा, रुसले त्यसको जवाफ दिनेछ र आफ्नो रक्षा क्षमता सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने उहाँले चेतावनी दिनुभयो ।

Advertisement Banner
Previous Post

ओमारी मस्जिद पुस्तकालय जोगाउँदै गाजाका स्वयंसेवकहरू

Next Post

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते

Editorial Team

Editorial Team

Next Post
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते

Discussion about this post

Recommended

Nepali Congress provides Rs 5 laks for Samba’s treatment

Nepali Congress provides Rs 5 laks for Samba’s treatment

3 weeks ago
Stand Up For Ukraine: €9.1 billion pledged in support of internally displaced and refugees

Stand Up For Ukraine: €9.1 billion pledged in support of internally displaced and refugees

4 years ago

Don't Miss

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

March 20, 2026
अर्जुननरसिंह केसीले निभाउनेछन् सभामुखको भूमिका

अर्जुननरसिंह केसीले निभाउनेछन् सभामुखको भूमिका

March 20, 2026
प्रधानमन्त्री सुशीला कार्कीद्वारा जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

प्रधानमन्त्री सुशीला कार्कीद्वारा जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

March 20, 2026
लामिनारको दुई शोरुम भक्तपुरमा सञ्चालन

लामिनारको दुई शोरुम भक्तपुरमा सञ्चालन

March 20, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.