Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

८ बीमा कम्पनी कारबाहीमा, ६ वटालाई नगद जरिवाना

Editorial Team by Editorial Team
March 24, 2026
in Nepal, News
0
८ बीमा कम्पनी कारबाहीमा, ६ वटालाई नगद जरिवाना
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल बीमा प्राधिकरणले आठ वटा बीमा कम्पनीहरूलाई कारबाही गरेको छ । बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने तथा बीमा ऐनले निर्दिष्ट गरेका कानूनी व्यवस्थाहरू बमोजिम काम नगर्ने ती कम्पनीलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।
यसरी कारबाही पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी छन् । यस्तै, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने वा निर्देशन दिने प्रकृतिको कारबाही गरिएको छ ।
त्यसैगरी, एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई भने नियम विपरीत कार्य गरेको पाइएकाले तीन महिनाको अवधिका लागि निलम्बन गरिएको छ ।यी दुईबाहेक कारबाहीमा परेका अन्य बाँकी बीमा कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनको व्यवस्थाअनुसार २ लाख रुपैयाँका दरले जरिवाना गरिएको जानकारी प्राधिकरणले दिएको छ ।बीमा ऐनको दफा १३८ को उपदफा ४ मा प्राधिकरणले जारी गरेको निर्देशन विपरीत कुनै पनि कार्य गरेमा सम्बन्धित निकायलाई २ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
पहिलोपटक निर्देशन उल्लङ्घन गर्नेका लागि दुई लाख रुपैयाँ, दोस्रो पटक सोही गल्ती दोहोर्‍याएमा पच्चीस लाख रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक गल्ती गरेमा प्रत्येक पटकका लागि ५० लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । पहिलो पटकका लागि प्राधिकरणले सो बराबरको जरिवाना गरेको जनाएको छ ।

Advertisement Banner
Previous Post

खाडीमा युद्धको असर बीच श्रमिकलाई राहत:आंशिक रूपमा खुले श्रम नवीकरण, हजारौँ नेपाली अझै अनिश्चिततामा

Next Post

अमेरिकामा दमकलसंग ठोक्किएर एयर क्यानडाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

Editorial Team

Editorial Team

Next Post
अमेरिकामा दमकलसंग ठोक्किएर एयर क्यानडाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

अमेरिकामा दमकलसंग ठोक्किएर एयर क्यानडाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

Discussion about this post

Recommended

‘पर्खाल भित्रको जून’लोकार्पण साथै साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतका स्रष्टाहरु सम्मानित

‘पर्खाल भित्रको जून’लोकार्पण साथै साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतका स्रष्टाहरु सम्मानित

2 months ago
Cricket Association of Nepal announces four Nepal T20 League teams

Cricket Association of Nepal announces four Nepal T20 League teams

4 years ago

Don't Miss

Balen Shah registers candidacy from Jhapa-5

PM Sushila Karki set to step down; Balen Shah likely to take oath Friday

March 24, 2026
RSP central committee meeting summoned

Supreme Court defers hearing on Lamichhane case

March 24, 2026
RSP central committee meeting summoned

RSP central committee meeting summoned

March 24, 2026

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.