Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

Editorial Team by Editorial Team
March 25, 2026
in Nepal, News, Sports
0
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमानी योगफल तयार गरेको छ ।माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा पुलिसले एपिएफविरुद्ध ३५५ रनको कीर्तिमानी योगफल तयार गरेको हो । प्रतियोगिताको इतिहासमा बनेको यो सर्वाधिक ठूलो योगफल हो ।यसअघि एपिएफले २०१८ को दोस्रो संस्करणमा तत्कालिन प्रदेश नंम्बर २ विरुद्ध ३३९ रनको योगफल तयार गरेको थियो ।
एपिएफले टस जितेर बलिङ रोजे पछि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको विशाल योगफल तयार गरेको थियो ।
पुलिसका लागि शंकर रानाले सर्वाधिक ६१ रन बनाए । उनले ५४ बलको सामना गरेर ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर दिनेश खरेल ५२ बलमा ६०, आरिफ शेख ४२ बलमा ५० तथा रशिद खानले ४२ बलमा ४४ रन बनाउँदै आउट भए । दिल्शाद अलि ३० बलमा ५१ रनमा अविजित रहे ।एपिएफका लागि कमल सिंह ऐरी र अमरसिंह राउटेलाले समान २ तथा कप्तान रोहित पौडेल, नन्दन यादब, युवराज खत्रीले समान १ विकेट लिए ।
दुवै टोलीहरु प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका हुन् । अघिल्लो संस्करणको विजेता पुलिस पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । एपिएफले भने पहिलो खेलमा स्थानिय टोली बागमती प्रदेशलाई पराजित गरेको थियो ।

Advertisement Banner
Previous Post

“डर होइन, भरोसाको पहरेदार बनौं” : आईजीपी अर्याल

Next Post

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

Editorial Team

Editorial Team

Next Post
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

'चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

Recommended

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत : तनहुँमाछ हजार मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत : तनहुँमाछ हजार मत बदर

6 months ago
Students vote University of Sheffield courses among the best for satisfaction

Students vote University of Sheffield courses among the best for satisfaction

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.