Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

Editorial Team by Editorial Team
March 25, 2026
in Nepal, News, Sports
0
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय टोली सार्वजनिक भएको छ ।
बुधबार (चैत ११) राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हर्शल पाठकले प्रतियोगिताको निम्ति २९ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार नै खेलाडीहरूको नामावली सार्वजनिक गरेका हुन् ।
प्रतियोगिता रावान्डामा आगामी अप्रिलदेखि सुरु हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ ।

यस्तो प्रारम्भिक राष्ट्रिय टोली
इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री, सीताराना मगर, विन्दु रावल, सम्झना खड्का, रुबी पोडार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सीमाना केसी, राजमती ऐरि, मनीषा उपाध्याय, रचना चौधरी, सोनी पाख्रिन, साना प्रविण, खुशी डंगोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, अलिशा यादव, तृष्णा विके, कुसुम गोडार, यशोधा विष्ट, अञ्जी पाठक, रमा बुढाथोकी .

camp-1774420565.png

Advertisement Banner
Previous Post

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

Next Post

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

Editorial Team

Editorial Team

Next Post
इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

Discussion about this post

Recommended

US President Joe Biden launches Indo-Pacific Economic Framework for Prosperity

US President Joe Biden launches Indo-Pacific Economic Framework for Prosperity

4 years ago
Nepal’s public debt climbs to Rs 2.806 trillion

Nepal Government to close unregistered e-commerce platforms

1 month ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.