Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आफैँलाई निगरानी गर्न सरकारको नयाँ प्लेटफर्म ‘प्रतिपक्ष डटकम’

आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

Editorial Team by Editorial Team
March 30, 2026
in Nepal, News
0
आफैँलाई निगरानी गर्न सरकारको नयाँ प्लेटफर्म ‘प्रतिपक्ष डटकम’
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- शासकीय सुधारका १०० कार्यसूचीहरूको प्रत्यक्ष निगरानी गर्न सरकारले वेवासाइट ल्याएको छ । आफूले ल्याएको शासकीय सुधारका कार्यक्रमहरूलार्य प्रत्यक्ष निगरानी गर्न सरकारले ‘प्रतिपक्ष डटकम’ नामको वेवसाइट सुरु गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएपनि बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकले शुक्रबार स्वीकृत गरी शनिबार सार्वजनिक गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूचीलाई निगरानी गर्न वेबसाइट सुरु गरेको हो ।
उक्त वेवसाइटमा सरकारका १०० बुँदे प्रतिबद्धतालाई मुख्य आधार बनाएर कामको प्रगतिको आधारमा वर्गीकरण गरिएको छ ।
वेबसाइटमा सरकारले कति वटा प्रतिबद्धता जनाएको थियो, तीमध्ये कति पूरा , कति काम भइरहेका छन्, कति तोडिए र कतिको सुरुवात नै भएको छैन भन्नेबारे विस्तत जानकारी राखिने छ । यसका साथै कुन काम कहिलेसम्म सम्पन्न गर्ने भनिएको थियो र हाल त्यसको अवस्था के छ भन्ने जानकारी पनि त्यहाँ समावेश छ ।
हरेक बुँदा सम्पन्न गर्न कति दिन बाँकी छ भन्ने जानकारी सूची पनि वेवसाइटमा छ । वेवसाइट सबैको सहजताका लागि नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढ्न मिल्ने बनाइएको छ ।

Advertisement Banner
Previous Post

भूटानी अधिकार समूहले दियो नेपालका प्रधानमन्त्रीलाई बधाई, शरणार्थी समस्या समाधान गर्न आग्रह

Next Post

६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूवि’रुद्ध प’क्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु

Editorial Team

Editorial Team

Next Post
६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूवि’रुद्ध प’क्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु

६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूवि'रुद्ध प'क्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु

Recommended

हादी हत्यापछि बंगलादेश थप अशान्त

हादी हत्यापछि बंगलादेश थप अशान्त

7 months ago
Nepal Govt forms high-level political dialogue committee

Nepal Govt forms high-level political dialogue committee

8 months ago

Don't Miss

Nepal: Floods and rains cause Rs 6.67 billion loss to agriculture and livestock

Landslides and floods disrupt highways across Nepal

August 1, 2026
Nepali Congress dissident faction forms 551-member committee for national convention

Nepali Congress dissident faction forms 551-member committee for national convention

August 1, 2026
Renowned Mountaineer Nirmal Purja confirmed dead after Broad Peak avalanche

Renowned Mountaineer Nirmal Purja confirmed dead after Broad Peak avalanche

August 1, 2026
Dipmala Dhakal crowned Miss Nepal 2026

Dipmala Dhakal crowned Miss Nepal 2026

August 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.