Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूवि’रुद्ध प’क्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु

Editorial Team by Editorial Team
March 30, 2026
in Nepal, News
0
६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूवि’रुद्ध प’क्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- सरकारले लोकतान्त्रिक आ’न्दोलनपछि बनेका सरकारको नेतृत्व गरेका र जीवित अवस्थामा रहेका सबै ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूवि’रुद्ध प’क्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनु’सन्धान ब्युरो (सीआईबी) मार्फत पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनालवि’रुद्ध सम्पत्ति शुद्धीकरणमा छा’नबिन गर्ने प्रक्रिया थालको हो । यसै गरी मधेसवादी नेताहरू तथा पूर्वमन्त्रीहरू उपेन्द्र यादव, शरदसिंह भण्डारीलगायत नेताको पनि सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ ।

Advertisement Banner
Previous Post

आफैँलाई निगरानी गर्न सरकारको नयाँ प्लेटफर्म ‘प्रतिपक्ष डटकम’

Next Post

इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले मुख्य प्रशिक्षक इगोर टुडोर बर्खास्त

Editorial Team

Editorial Team

Next Post
इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले मुख्य प्रशिक्षक इगोर टुडोर बर्खास्त

इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले मुख्य प्रशिक्षक इगोर टुडोर बर्खास्त

Recommended

‘पर्खाल भित्रको जून’लोकार्पण साथै साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतका स्रष्टाहरु सम्मानित

‘पर्खाल भित्रको जून’लोकार्पण साथै साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतका स्रष्टाहरु सम्मानित

7 months ago
 27th Flora  Flora expo begins in Kathmandu with 83 stalls

 27th Flora  Flora expo begins in Kathmandu with 83 stalls

5 months ago

Don't Miss

क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

अमेरिका–इरान वार्ता सोमबारदेखि सुरु हुने ट्रम्पको दाबी, इरानद्वारा अस्वीकार

August 3, 2026
६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

August 3, 2026
सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

August 3, 2026
आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

August 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.