Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले मुख्य प्रशिक्षक इगोर टुडोर बर्खास्त

Editorial Team by Editorial Team
March 30, 2026
in News, Sports, World
0
इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले मुख्य प्रशिक्षक इगोर टुडोर बर्खास्त
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले मुख्य प्रशिक्षक इगोर टुडोरलाई पदबाट बर्खास्त गरेको छ । उनले मात्र ४४ दिनमा ७ खेलको नेतृत्व गरेपछि क्लबले उनीसँगको सहकार्य अन्त्य गरेको हो ।
नटिङ्घम फरेस्टसँगको निराशाजनक हारपछि क्लबले अन्ततः टुडोरलाई हटाउने निर्णय गरेको जनाएको छ । उनी अन्तरिम प्रशिक्षकका रूपमा फेब्रुअरी १३ मा नियुक्त भएका थिए ।
टुडोरको नेतृत्वमा टोलीको प्रदर्शन कमजोर रहँदा रेलिगेसनको खतरा कायमै रहेपछि क्लब व्यवस्थापनले कदम चालेको हो । टोटनह्याम प्रिमियर लिगमा हाल ३१ खेलमा ३० अंकसहित १७औं स्थानमा रहेको छ ।
क्लबले जारी गरेको विज्ञप्तिमा टुडोरसँग आपसी सहमतिमा तत्काल लागू हुने गरी अलग भएको उल्लेख गरिएको छ । साथै गोलरक्षक प्रशिक्षक टोमिस्लाभ रोगिच र शारीरिक प्रशिक्षक रिकार्डो रान्याच्ची पनि आफ्नो जिम्मेवारीबाट बाहिरिएका छन् ।
क्लबले उनीहरूको छोटो अवधिको योगदानका लागि धन्यवाद दिँदै टुडोरको व्यक्तिगत कठिनाइप्रति सहानुभूति व्यक्त गरेको छ । नयाँ मुख्य प्रशिक्षकबारे जानकारी छिट्टै सार्वजनिक गरिने क्लबले जनाएको छ

Advertisement Banner
Previous Post

६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूवि’रुद्ध प’क्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु

Next Post

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँः प्रमुख जिल्ला अधिकारी पौडेल

Editorial Team

Recommended

इरानले गर्‍याे हर्मुज जलमार्ग पूर्णरुपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानले गर्‍याे हर्मुज जलमार्ग पूर्णरुपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

3 months ago
Nepal Govt rolls back health check-up fee hike for migrant workers

Over 30,000 Nepali workers return from West Asia amid tensions

3 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.