Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिकामा ‘नो किंग्स प्रोटेस्ट’ : ८० लाख सहभागी, शान्तिपूर्ण प्रदर्शन

Editorial Team by Editorial Team
March 30, 2026
in News, World
0
अमेरिकामा ‘नो किंग्स प्रोटेस्ट’ : ८० लाख सहभागी, शान्तिपूर्ण प्रदर्शन
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –अमेरिकी राष्ट्रपतिका पछिल्ला केही कदमको विरोधमा अमेरिकाभर ‘नो किंग्स प्रोटेस्ट’ आयोजना गरिएको छ। प्रदर्शनका केही तस्बिरहरू सार्वजनिक भएका छन्।
देशभर झन्डै ८० लाख मानिसको उपस्थिति रहेको बताइएको छ। भिड साधारणतया शान्त रहेको र कुनै ठूलो तोडफोड वा आगजनीको रिपोर्ट नआएको जनाइएको छ। प्रदर्शनमा कसैको ज्यान गएको छैन। जनता र प्रहरी दुवै संयमित देखिएका छन्।
जुलुस भन्दैमा तोडफोड गर्नुपर्ने र भिड नियन्त्रण भन्दैमा गोली चलाइहाल्नुपर्ने अवस्था सबैतिर हुँदैन भन्ने यो प्रदर्शनले देखाएको छ।

Advertisement Banner
Previous Post

नीलम कार्की निहारिकाको राजमाता उपन्यास विमोचित

Next Post

Three New Poems by Dr. Alok Kumar Ray

Editorial Team

Editorial Team

Next Post

Three New Poems by Dr. Alok Kumar Ray

Recommended

मेरिकाद्वारा उनाइजेरियामा आईएसआईएसविरुद्ध शक्तिशाली र घातक सैन्य हमला सुरु

मेरिकाद्वारा उनाइजेरियामा आईएसआईएसविरुद्ध शक्तिशाली र घातक सैन्य हमला सुरु

5 months ago
Starliner Launches to Space Station on Uncrewed Flight Test for NASA

Starliner Launches to Space Station on Uncrewed Flight Test for NASA

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.