Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनु पर्छ :क्रेमलिन

Editorial Team by Editorial Team
April 2, 2026
in News, World
0
युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनु पर्छ :क्रेमलिन
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबास क्षेत्रबाट आफ्ना सेनाहरू फिर्ता बोलाउनुपर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ । प्रवक्ता पेस्कोभले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पहिले पनि उल्लेख गरेझैं जेलेन्स्कीले जिम्मेवारी बहन गर्दै यो कठिन निर्णय लिनुपर्ने बताउनु भयो । यसो गर्दा ठूलो संख्यामा मानिसहरूको ज्यान जोगाउन सकिने उहाँको भनाइ छ।
यद्यपि रुस, संयुक्त राज्य अमेरिका र युक्रेनबीचको त्रिपक्षीय वार्तामा आएको अवरोध डोनबासमा युक्रेनी सशस्त्र बलको मुद्दासँग सम्बन्धित नरहेको पनि पेस्कोभले स्पष्ट पारेका छन् ।
यसैबीच, रुसी रक्षा मन्त्रालयले लुहान्स्क क्षेत्रमा रुसी सेनाले पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ । मन्त्रालयकाअनुसार खार्किभ क्षेत्रको वेर्खन्याया पिसाारेभका र जापोरिझिया क्षेत्रको बोइकोभो लगायतका बस्तीहरूलाई पनि रुसी सेनाले पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।

Advertisement Banner
Previous Post

बादल निर्विरोध एमाले दलको नेता

Next Post

अमेरिकी पत्रकार किटल्सनको बगदादबाट अपहरण

Editorial Team

Editorial Team

Next Post
अमेरिकी पत्रकार किटल्सनको बगदादबाट अपहरण

अमेरिकी पत्रकार किटल्सनको बगदादबाट अपहरण

Recommended

Japanese Defence Minister Koizumi Accuses Chinese Jets of Locking Radar on F-15s

Japanese Defence Minister Koizumi Accuses Chinese Jets of Locking Radar on F-15s

8 months ago
Professor Irene Tracey CBE FMedSci nominated as next Vice-Chancellor of the University of Oxford

Professor Irene Tracey CBE FMedSci nominated as next Vice-Chancellor of the University of Oxford

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.