Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिकी–इजरायली हमलाबाट इरानमा १३० भन्दा बढी सांस्कृतिक सम्पदा क्षति

Editorial Team by Editorial Team
April 9, 2026
in News, World
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –अमेरिकी र इजरायली हमलापछि इरानको सांस्कृतिक सम्पदामा व्यापक क्षति पुगेको र देशका २० वटा प्रान्तका १३१ वटा ऐतिहासिक स्थलहरू प्रभावित भएको एक इरानी मन्त्रीले बताएका छन् ।
इरानका सांस्कृतिक सम्पदा, पर्यटन तथा हस्तकला मन्त्री सैयद रेजा सालेही–अमिरीले तेहरानका धेरै प्रमुख ऐतिहासिक स्थलहरू सबैभन्दा बढी प्रभावित भएको जानकारी दिनुभयो । इरानले आफ्नो सांस्कृतिक सम्पदाको विनाशप्रति विश्वव्यापी ध्यान आकर्षण गर्न संयुक्त राष्ट्र संघ र युनेस्को लगायतका अन्तर्राष्ट्रिय निकायहरूमा अपील गरेको छ ।
मन्त्री सालेही–अमिरीले भने, कुल मिलाएर २० वटा प्रान्तका हाम्रा १३१ वटा स्मारकहरू क्षतिग्रस्त भएका बताउनु भयो । सबैभन्दा गम्भीर क्षति तेहरानमा भएको छ । जहाँ ६३ वटा ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत स्थलहरू नष्ट भएका छन् । संयुक्त राज्य अमेरिकाले जहाँ–जहाँ पाइला टेकेको छ, त्यहाँ विनाश, अपराध, युद्ध वा शोषण मात्र ल्याएको छ । एजेन्सी

Advertisement Banner
Previous Post

पाकिस्तानी प्रधानमन्त्रीकाअनुसार अमेरिका–इरान युद्धविराम लेबनानसहित सबै ठाउँमा लागू हुने

Next Post

आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

Editorial Team

Editorial Team

Next Post
आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

Recommended

Banks announce dividends exceeding Rs 330 million

Nepal Commercial banks record average 8.25% return on equity

5 months ago
Silver reaches all-time high at Rs 3,535 per tola

Silver reaches all-time high at Rs 3,535 per tola

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.