Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

Editorial Team by Editorial Team
April 9, 2026
in Nepal, News
0
परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं -परराष्ट्रमन्त्री शिशिर खनालले पहिलो विदेश भ्रमण मौरिससको गर्ने भएका छन् । चैत्र २७ र २८ मा मौरिससमा इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन मन्त्री खनाल आज मौरिसस जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार खनाल आज त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ ।
मौरिसस सरकार र इण्डिया फाउन्डेसनले आयोजना गरेको यस कार्यक्रमको नवौं संस्करण ‘हिन्द महासागरको सुशासनका लागि सामूहिक जिम्मेवारी’ भन्ने शिर्षका बहस र छलफल हुने बताइएको छ । कार्यक्रममा भारतका विदेशमन्त्री एस. जयशंकर पनि सहभागी हुदैछन् । खनालले जयशंकरसँग पनि सोहि कार्यक्रमको सिलसिलामा भेटवार्ता गर्ने बताइएको छ ।
सम्मेलनमा बंगलादेश, श्रीलंका, भुटानसहितका देशका विदेशमन्त्रीहरुको सहभागिता हुने इण्डियन फाउन्डेसनले जानकारी दिएको छ ।
इण्डिया फाउन्डेसनका अध्यक्ष भारतीय जनता पार्टीका नेता राम माधवन रहेका छन् ।

Advertisement Banner
Previous Post

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

Next Post

२५ वर्षमै संसद्को दोस्रो ठूलो पदमा पुग्दै रुवीकुमारी ठाकुर !

Editorial Team

Editorial Team

Next Post
२५ वर्षमै संसद्को दोस्रो ठूलो पदमा पुग्दै रुवीकुमारी ठाकुर !

२५ वर्षमै संसद्को दोस्रो ठूलो पदमा पुग्दै रुवीकुमारी ठाकुर !

Recommended

आज ११ औं राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

आज ११ औं राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

7 months ago
अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हास्यास्पद : केपी शर्मा ओली

अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हास्यास्पद : केपी शर्मा ओली

6 months ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.