Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बालेनको पुरानो र्‍याप विवादमा, साइबर ब्युरोमा उजुरी

Editorial Team by Editorial Team
April 19, 2026
in Nepal, News
0
बालेनको पुरानो र्‍याप विवादमा, साइबर ब्युरोमा उजुरी
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुरानो र्‍याप गीत हटाउन माग गर्दै साइबर ब्युरोमा उजुरी दर्ता भएको छ।उक्त उजुरी सुनीलबाबु पन्त ले दिएका हुन्, जसमा गीतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानमर्दन गरेको आरोप लगाइएको छ।साइबर ब्युरोका एसपी दीपक गिरीका अनुसार, ‘उक्त गीत हटाइपाऊँ भन्ने मागसहित उजुरी परेको छ र यसबारे अध्ययन सुरु गरिएको छ।’
करिब १२ वर्षअघि ‘रअ बार्ज र्‍याप ब्याटल’ शीर्षकमा युट्युबमा अपलोड गरिएको भिडियोमा बालेनले प्रयोग गरेका केही शब्दहरू अहिले विवादको केन्द्रमा परेका छन्। उक्त भिडियो विभिन्न च्यानलमार्फत सार्वजनिक रहेको बताइएको छ।

Advertisement Banner
Previous Post

काठमाडौँमा बढ्दो साइबर ब्ल्याकमेलिङ: एक क्लिकले जीवन नै बर्बाद हुने खतरा!

Next Post

करिब १२ वर्षपछि अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलायो

Editorial Team

Editorial Team

Next Post
करिब १२ वर्षपछि अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलायो

करिब १२ वर्षपछि अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलायो

Recommended

Rubio, Starmer Stress Stronger Europe-U.S. Defense Ties at Munich Security Conference

Rubio, Starmer Stress Stronger Europe-U.S. Defense Ties at Munich Security Conference

6 months ago
Sri Lanka cyclone death toll rises to 479, 350 Still Missing

Sri Lanka cyclone death toll rises to 479, 350 Still Missing

9 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.