Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

हितेन्द्रदेव शाक्यसहित १० पदाधिकारी पदमुक्त

Editorial Team by Editorial Team
May 5, 2026
in Nepal, News
0
हितेन्द्रदेव शाक्यसहित १० पदाधिकारी पदमुक्त
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ लागू भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका विभिन्न निकायका १० जना पदाधिकारी पदमुक्त भएका छन्।
मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्यसहित पाँच जना सदस्य पदमुक्त भएका छन्। पदमुक्त हुनेमा रतनबहादुर ऐर, डा। बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल रहेका छन्।त्यसैगरी विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पनि पदमुक्त भएको मन्त्रालयले जनाएको छ।अध्यादेश कार्यान्वयनसँगै ऊर्जा क्षेत्रका महत्वपूर्ण नियामक तथा कार्यकारी पदमा एकैपटक ठूलो संख्यामा पदाधिकारी हटेपछि प्रशासनिक संरचनामा असर पर्ने देखिएको छ।

Advertisement Banner
Previous Post

सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न होइन, सीमामा खटाउनुपर्छ : हर्क साम्पाङ

Next Post

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

Editorial Team

Editorial Team

Next Post
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

Recommended

Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal will take part in 23 sports disciplines in the 19th Asian Games to be held in Hangzhou, China from September 10-25

4 years ago
Election Commission determines cutoff date for voter’s age

120 Political Parties Apply for Nepal’s March 5 House of Representatives Election”

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.