राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि क्लबले तत्काल खेलाडी रिलिज नगर्ने

काठमाण्डौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को अयोजनामा हुने १४ औं संस्करणको साफ पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षण शुरु गरेको छ ।

जारी संस्करणको ए डिभिजन लिग खेलिरहेको १० क्लबले भने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि तत्काल खेलाडी रिलिज नगर्ने भएको छ ।

Comments are closed.