Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

Editorial Team by Editorial Team
August 31, 2026
in Feature, Kathmandu, Literature, Nepal, News
0
अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- राजधानीमा हिजो सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छिन् ।
अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा आयोजित चुनावी सभामा सम्पन्न मतदानबाट निर्वाचित अध्यक्ष मन्जिला अनिल आगामी दुई वर्ष (सन् २०२६–२८)को कार्यकालका लागि अध्यक्ष निर्वाचित भएकी हुन् ।

चुनावी साधारण सभा अनेसास केन्द्रीय समितिबाट पर्यवेक्षक तथा प्रतिनिधिका रूपमा उपस्थित केन्द्रीय सचिव ऋषभदेव घिमिरे, पूर्व केन्द्रीय सल्लाहकार प्रा.डा खगेन्द्र लुइटेल, पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार प्रतीक ढकाल,नेपाल च्याप्टरका सल्लाहकार महेश पौडेल, डा. रामप्रसाद दाहाल नेपाल च्याप्टरका पूर्व अध्यक्ष सन्ध?या पहाडीलगायत आजीवन सदस्यहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको थियो ।

अध्यक्षबाहेक अन्य सबै पदका लागि उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएका हुन् । यसरी निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्षमा कमला वली, उपध्यक्षमा रञ्जना निरौला, महासचिवमा रमेश दाहाल, सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्षमा कमला रिसाल छन् ।

यसैगरी कार्यसमिति सदस्यहरूमा क्रमशः साहित्यकारहरु रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाइँ, केवला भट्टराई, देवेन्द्र पराजुली, सुषमा आचार्य, उषा केसी, डीआर राई, शान्ति न्यौपाने रिसाल र इन्दिरा ढकाल छन् ।

नयाँ कार्यसमितिको निर्वाचनसँगै निवर्तमान अध्यक्ष राजेन्द्र केसीको नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल औपचारिक रूपमा समाप्त भएको छ । अब नवनिर्वाचित कार्यसमितिले दुई जना कार्यसमिति सदस्य तथा केही सल्लाहकार मनोनित गर्ने छ । समितिको कार्यकाल दुई वर्षको रहनेछ

Advertisement Banner
Previous Post

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

Next Post

Saptakoshi water level rises, 22 Koshi Barrage gates opened

Editorial Team

Editorial Team

Next Post
Saptakoshi water level rises, 22 Koshi Barrage gates opened

Saptakoshi water level rises, 22 Koshi Barrage gates opened

Recommended

NIC Asia Bank plans 50 percent right share issuance

Nepal’s 20 commercial banks collectively earned Rs 30.59 billion in net profit during the second quarter of fiscal year

9 months ago
“मन्त्रिपरिषद्को निर्णयपछि एकाएक पक्राउ: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि ‘ज्यानसम्बन्धी कसुर’ छानबिन सुरु”

“मन्त्रिपरिषद्को निर्णयपछि एकाएक पक्राउ: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि ‘ज्यानसम्बन्धी कसुर’ छानबिन सुरु”

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.