करिश्मा पुस्तकालय खोल्ने सोचमा, पुस्तक सहयोगको अपिल

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने भएकी छन् । सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले ललितपुरको गोदावरीबाट यो अभियान सुरु गर्ने बताएकी हुन् ।

पुस्तकालयमा अहिलेसम्म आफ्नो घरमा संकलित पुस्तक राख्ने जानकारी दिँदै उनले थप पुस्तकका लागि सहयोगको अपिल गरिन् ।

Comments are closed.