Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Nepali

कविता: मेरो  यो वर्ष

himalaya Diary News Service by himalaya Diary News Service
May 18, 2022
in Nepali, Poet
0
कविता:    मेरो  यो वर्ष
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

 

यस्तै रह्यो जीवनको यो वर्ष

मेरो खुसी लुटिएको वर्ष

तिमी यो संसारबाट छुट्टिएको वर्ष

खै कसरी मनाउनु र मैले

यो नयाँ वर्ष र जीवनमा हर्ष ।।

 

कालो बादल आकाशमा

मडारिएको वर्ष

आँसुका अनन्त धारा बगेको वर्ष

सगरले हाम्रो संसार थिचेको

खुसीहरु सबै मिचिएको

अन्तिम रहेछ सबै कुरा

मायाको यो वर्ष

केही समय भएपनि संगसंगै रमाएको वर्ष ।।

 

दैवले दुःखी बनाएको वर्ष

तिमीलाई निको नहुने व्यथाले

समाएको वर्ष,

अन्तिम नै रहेछ मैले तिमीलाई

अस्पतालमा उपचार गराएको वर्ष ।।

 

मलाई छोडी नजाऊ नजाऊ भनी

अनुरोध गरेको वर्ष

अन्त्यमा सबैलाई छोडी तिमी

सधैको लागी शुन्यतामा हराएको वर्ष ।।

 

 

 

दुर्गा कुमारी भट्टराई

हरिवन सर्लाही

 

 

 

 

Durgaacharya439301@gmail.com

Advertisement Banner
Previous Post

WHO announces winners of the 3rd Health for All Film Festival

Next Post

आठ जनालाई नइ बाल पुरस्कार

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
आठ जनालाई नइ बाल पुरस्कार

आठ जनालाई नइ बाल पुरस्कार

Recommended

Nepal must now deliver on promise of social justice – UN human rights expert

4 years ago
इरान र अमेरिका ओमानमा वार्ता गर्न सहमत

इरान र अमेरिका ओमानमा वार्ता गर्न सहमत

4 weeks ago

Don't Miss

मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा

मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा

March 4, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

March 4, 2026
बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य

बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य

March 4, 2026
Nepal Oil Corporation announces 10 percent dividend

Nepal Oil Corporation bans fuel hoarding

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.