काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीबीच शिष्टाचार भेटवार्ता छ ।
राष्ट्रपति पाैडेल र श्रीलंकाका विदेशमन्त्री साब्रीबीच राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेटवार्ता भएकाे हाे ।
साे अवसरमा उहाँहरुबीच दुई देशबीच रहिआएकाे द्विपक्षीय सम्बन्ध, आपसी हित र चासाेका विषयमा कुराकानी भएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
Comments are closed.