काठमाडाैं । आजदेखि देशभरका सबै सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने भएका छन् ।
सरकारी कार्यालय कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म खाेल्ने नियम छ । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म सरकारी कार्यालय साँझ ५ बजेसम्म खाेल्ने सरकारी नियम छ । शुक्रबारका दिन भने सरकारी कार्यालय बिहान १० देखि दिउँसाे ३ बजेसम्म खुल्ला रहने छन् ।
हिउँदमा दिन छोटो हुने भएकाले सरकारले कात्तिक १५ देखि माघ १६ सम्म कार्यालय समय ६ घण्टा मात्रै तोक्ने गरेको छ । सरकारले दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय ताेकेकाे छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्दै आएकाे छ
Trending Now
- रवि लामिछानेसहितलाई चार कारणले थपियो १५ दिन म्याद
- US to provide Ukraine with ballistic missiles, a threat to Russia!
- वायनाड लोकसभा उपनिर्वाचनमा प्रियंका गान्धी विजयी
- Prime Minister KP Sharma Oli unveils NPL trophy
- बीआरआई नेपालको हितको विरुद्धमा छैन,बीआरआई स्वीकारौं : माधव नेपाल
- Campaign against sexual violence started
- विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौँ : प्रधानमन्त्री।
- नेपाल फिल्म सोसाइटीको अध्यक्षमा वरिष्ठ अभिनेता कृष्ण मल्ल निर्विरोध निर्वाचित
- More than 11,000 Palestinians in Israeli prisons since October 2023
- Fire in Philippine capital leaves 2,000 families homele
Comments are closed.