माओवादी संसदीय दलकाे बैठक बस्दै

काठमाडाैं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहान बस्नेगरी बैठक बाेलाइएकाे हाे । बैठकमा भोलिदेखि सुरू हुने संसद्को हिउँदे अधिवेशन, अधिवेशनमा प्रस्तुत हुने विषय, पार्टीको भूमिका लगायत विषयमा छलफल हुने माओवादीले जनाएकाे छ ।

Comments are closed.