Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

लोकसंस्कृतिविद् बन्धु र दिवस पुरस्कृत

himalaya Diary News Service by himalaya Diary News Service
February 19, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal, News
0
लोकसंस्कृतिविद् बन्धु र दिवस पुरस्कृत
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

६ फागुन, २०७८ कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले शुक्रबार, कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार लोकसंस्कृतिविद् तुलसी दिवस र चूडामणि बन्धुलाई प्रदान गरेको छ । राजधानीमा आयोजना गरेको समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

 

पुरस्कार २०७७ सालका लागि प्राध्यापक बन्धु र २०७८ सालका लागि दिवसलाई प्रदान गरिएको हो । पुरस्कारको राशी जनही १ लाख १० हजार रुपैयाँ तथा सम्मान पत्र रहेको छ ।

 

लोकसंस्कृतिका अभियन्ता कालीभक्त पन्तको ३३औं स्मृति दिवसको अवसरमा आयोजित समारोहमा पन्तको प्रसिद्ध कृति ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८)को तेस्रो संस्करण कृति सार्वजनिक गरिएको थियो । पर्वत जिल्लाको लिमीठानामा १९६४ सालमा जन्मेका पन्तको ‘पश्चिम ४ नम्बर नेपालको इतिहास’, ‘किसान गीता’, ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’, ‘गीत सुधारको राष्ट्रिय बाटो’, ‘छुतभेद र कर्तव्य’ र ‘शुम्भवध’ कृति प्रकाशित छन् ।

 

राणाशासनको विरोधमा जेल जीवनसमेत व्यतीत गरेका पन्त २०१९ सालबाट राजनीतिबाट संन्यास लिएर लोकसंस्कृति अध्ययनमा समर्पित भएका थिए । उनको योगदानलाई लिएर परिवारका सदस्यले प्रतिष्ठान गठन गरी स्रष्टा सम्मान, छात्रवृत्ति कोष स्थापना गरी दलित विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको प्रतिष्ठानका सदस्य महेश्वर पन्तले जनाएका छन् ।

Advertisement Banner
Previous Post

A life-changing fertilizer for rural farmers in Kenya

Next Post

तीन स्रष्टा सम्मानित: इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
तीन स्रष्टा सम्मानित: इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान

तीन स्रष्टा सम्मानित: इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान

Recommended

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

10 months ago
Election Commission determines cutoff date for voter’s age

Nepal Election Commission submitted election report, including the results, to President Ramchandra Paudel

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.