रवि लामिछानेसहित १८ जनाविरुद्ध प्रहरीमा जाहेरी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कास्कीमा सहकारीपीडितहरुले जाहेरी दिएका छन् ।
जाहेरीमा रविसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालगायत छन् ।पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले बताएका छन् ।

Comments are closed.