Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

कवि केशरीको जन्मजयन्तीमा विविध पुरस्कार तथा सम्मान घोषणा

Editorial Team by Editorial Team
May 22, 2022
in Literary Festival & Event, Nepal
0
कवि केशरीको जन्मजयन्तीमा विविध पुरस्कार तथा सम्मान घोषणा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कविकेशरीको चित्तधर ह्रदयको जन्मजयन्तीको अवसरमा नेपालभाषा परिषद्ले कविकेशरी चित्तधर ह्रदयको ११६ औं जन्मजयन्तीको अवसरमा विविध विधाका छ जना स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको छ ।
परिषदको कार्यसमितिको हालै बैठकले भाषाथुवाको उपाधि कवि नवीन चित्रकारलाई,
चित्तधर सिरपा कवि डा.आनन्द जोशीलाई, मोतिलक्ष्मी सिरपा कथाकार सरस्वती तुलाधरलाई, केशवलाल सिरपा कथाकार तथा उपन्यासकार केदार सितुलाई, ठाकुरलाल सिरपा नियात्राकार विमलप्रभा बज्राचार्यलाई र पूर्णहीरा सिरपा समालोचक कुन्दनप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कृत तथा सम्मानित हुने सबै स्रष्टाहरू नेपालभाषा साहित्यमा विगत चार साढे चार दशकदेखि विविध विधामा क्रियाशील रहेर योगदान गरिरहेकाले उक्त सम्मान तथा पुरस्कार दिने निर्णय गरिएको परिषदले जनाएको छ ।
परिषद्ले सो पुरस्कार यही जेठ १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गर्नेछ । त्यसअघि परिषदले जेठ १२ गते बिहान कालीमाटीस्थित कविकेशरीको पूर्ण कदको सालिकमा माल्यार्पण गर्ने जनाएको छ ।

Advertisement Banner
Previous Post

डा.खगराज बरालको‘मालामा नउनिएका फूलहरू” विमोचन

Next Post

सात वर्ष पुरानो बलात्कारको घटनाः प्रहरीमा जाहेरी,तर आरोपी समातिएनन्

Editorial Team

Editorial Team

Next Post
सात वर्ष पुरानो बलात्कारको घटनाः प्रहरीमा जाहेरी,तर आरोपी समातिएनन्

सात वर्ष पुरानो बलात्कारको घटनाः प्रहरीमा जाहेरी,तर आरोपी समातिएनन्

Recommended

Chinese Foreign Minister Wang Yi arrived in Kathmandu

Chinese Foreign Minister Wang Yi arrived in Kathmandu

4 years ago
President Donald Trump Says South Africa Won’t Be Invited to Next Year’s G20 Summit

Trump Administration Pauses Immigration and Citizenship Applications from 19 Non-European Countries

3 months ago

Don't Miss

मतपेटिकाअघि उभिएको राष्ट्र: हामी नेताहरू बदल्दैछौँ कि केवल अनुहार?

मतपेटिकाअघि उभिएको राष्ट्र: हामी नेताहरू बदल्दैछौँ कि केवल अनुहार?

March 4, 2026
मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

March 4, 2026
मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

March 4, 2026
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.