राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा काठमाडाैंमा प्रदर्शन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडाैंमा प्रदर्शन गरेकाे छ ।
राजसंस्था र हिन्दुराष्ट्रको पुर्नस्थापना तथा संघीयता खारेजीकाे माग गर्दै राप्रपाले बुधबार दिउँसाे काठमाडौंकाे भृकुटीमण्डपमा प्रदर्शन गरेको हाे ।
प्रदर्शनकाे कार्यक्रम सकिएपछि केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकाे राप्रपाले जनाएकाे छ ।

Comments are closed.