चन्द्रागिरि डाँडामा हिमपात

चन्द्रागिरी  नगरपालिका-४ थानकोटस्थित भालेश्वर डाँडामा ‘चन्द्रागिरीमा’हल्का हिमपात भएको छ । बिहीबार दिउँसोदेखि वर्षा हुँदा सो क्षेत्रमा साँझ हिउँ परेको हो ।

यस वर्ष भालेश्वरमा पहिलोपटक हिउँ परेको भालेश्वर मन्दिरका पुजारी विदुर न्याैपानेले जानकारी दिए ।

दक्षिण ललितपुरको भट्टेडाँडा र तिनपाने भञ्ज्याङ, मकवानपुरको सिमभञ्जाङ,  दामन लगायतका क्षेत्रमा समेत बिहीबार हल्का हिमपात भएको छ ।

Comments are closed.