काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाका इन्डो प्यासिफिक कमान्डर एडमिरल जोन सी अक्युलिनोबीच शिष्टाचार भेटवार्ता भएको छ।सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उनीहरुबीच वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।नेपालको तीनदिने भ्रमणमा आएका अक्युलिनोलाई यसअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो।
Trending Now
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
- बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत
- गढीमाई मेलाको तयारी सुरू
- यस वर्ष मनकामना केबलकारले साढे १३ लाख यात्रुलाई सेवा दिने
- स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र
- Indian Army Chief in Pokhara: Honors gallantry award winners
Comments are closed.