काठमाडौं । एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पाँचौं विकेट लिएको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का ले नेपालका लागि साहब आलमले पाँचौं विकेट लिएका हुन्।यो उनको तेस्रो विकेट हो। उनले आयरल्याण्डका गयारेथ डेलानीलाई डकआउट गरे ।यसअघि रिजन ढकालले नेपालका लागि १ विकेट लिए। टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।
Trending Now
- सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार
- राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
- फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
- परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने
- जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक
- विन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ विमोचन
- सरकारले किर्गीस्तानमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह
- आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने
- ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
- संसद बैठक दिउसो दुई बजेसम्मलाई स्थगित
Comments are closed.