सरकारको कालोसूचीमा १ ७ निर्माण कम्पनी

खरिद प्रक्रियामा सहभागी हुन नपाउने !

काठमाडौं । सरकारका विभिन्न १७ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । १३ सार्वजनिक निकायको सिफारिसका आधारमा उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको सार्वजनिक सूचनामा उल्लेख छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ ​​को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई १ देखि ३ वर्षका लागि कालोसूचीमा राखिएको सूचनामा असार १ गतेको निर्णयमा उल्लेख छ ।

May be an image of ticket stub and text
All reactions:

2

1
Like

Comment
Share

Comments are closed.