लागुऔषध दुर्व्यसनी न्युनिकरण सम्बन्धि सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

 जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १२ कालिकापथ स्थितमा रहेको जिल्ला कारागार कार्यालय रुपन्देहीमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौर ज्युले अनुगमन गर्नुभई प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन सम्बोधन गर्नुको साथै कारागारमा बिभिन्न मुद्धामा कैद भुक्तान गरिरहेका अं. ४९० जना कैदी बन्दीहरुलाई लागुऔषध दुर्व्यसनी न्युनिकरण सम्बन्धि सचेतनामुलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

Comments are closed.