कर्णाली प्रदेश सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार वीरेन्द्रनगरमा बसेकाे प्रदेश सभा बैठकमा कर्णाली प्रदेश सरकारकाे तर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम समेटिएकाे छ भने अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएकाे छ ।

हेर्नुस् पूर्णपाठ :

Comments are closed.