काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड, हाँडीगाउँ सहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने घोषणा गरेको छ ।मेयर बालेन साहले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/ ८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।उनले विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिका अन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने समेत बताए ।सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गरिने उनले बताए ।बृहत हाँडीगाउ गुरुयोजना तयार गरी लिच्छवीकालीन हाँडीगाउँको पुनर्विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले बताए । यी भेगमा होमस्टेलाई महानगरपालिकाले प्रोत्साहन गर्ने भएको छ ।
Trending Now
- 20 killed after heavy rainfall triggers landslides, lightning strikes in Nepal
- INDIA AND NEPAL MEET TO ADDRESS CHALLENGES TO CURBING ILLEGAL WILDLIFE TRADE
- Nepal Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ says all territories east of Mahakali river belong to Nepal
- Israel announces 800 high-paying caregiver jobs for Nepali applicants
- Emerging East Asia’s Bond Yields Rise Amid Uncertainty Over Disinflation
- OPEC Fund provides US$25 million loan to Global IME Bank to support small businesses and enhance climate resilience in Nepal
- OPEC Fund deepens partnership with IFAD to strengthen food security and climate action
- Arab Coordination Group (ACG) provided US$17 billion to promote global sustainable development in 2023
- OPEC Fund and the UN World Food Programme (WFP) launch new facility to catalyze US$500m in support of resilient food and agricultural systems
- कवि नन्दु उप्रेतीको एकल कविता वाचन सम्पन्न
Comments are closed.