काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेको भन्दै गायक राजेशपायल राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको छ ।
बिहीबार दुबई जान लागेका गायक राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको हो । प्रहरी स्रोतका अनुसार उनले अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो । उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेको विमानस्थल स्रोतले बताएको छ ।जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।
Trending Now
- खेलाडी पहिचानकाे लागि एन्थ्रोपो मेट्रिक अनुसन्धान
- अवैध सुन तस्करी प्रकरण ५ वटा डमी कम्पनीबाट ३२ क्विन्टल सुन तस्करी
- गृहसचिव एकनारायण अर्यालद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन
- Voting for the second round of presidential elections in Iran has begun
- एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत
- दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन सरकारलाई एमालेको ध्यानाकर्षण
- बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति
- ढकालको ‘फरक परिवेशका अनुभूति’ कवितासङ्ग्रह विमोचन
- सुभाष घिमिरेद्वारा अनुवादित B.P. Koirala’s Statement In Court पुस्तक लोकार्पण
- सशस्त्रमा इन्स्पेक्टरका लागि जागिर खुल्यो
Comments are closed.