काठमाडौँ — अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै केही दिनलाई पदीय जिम्मेवारीबाट समेत निलम्बन गरेको छ ।ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई प्रवक्तासमेत तोकिएको छ ।
Trending Now
- FIVB President Dr. Ary S Graça Conferred KISS Humanitarian Award
- UNRWA Chief Warns of Spreading Hunger Crisis in Gaza
- India, Nepal, and Bangladesh have signed a trilateral agreement to export 40 megawatts of electricity from Nepal to Bangladesh via India’s power grid
- Nepal’s Economy Expected to Maintain Growth Momentum
- IMF Staff Concludes Visit to Bangladesh
- His Excellency Dr Thani Ahmed Al Zeyoudi, Minister of State for Foreign Trade of United Arab Emirates called on Hon Foreign Minister Dr Arzu Rana Deuba
- Foreign Minister Dr Arzu Rana Deuba addressed the Second Meeting of Asia Cooperation Dialogue (ACD) Business Forum in Doha
- 228 people lost their lives and 25 missing in Nepal floods and landslides
- IMF Delegation to Arrive in Colombo for Talks on Third Tranche of Ongoing Programme and Future Direction
- Iran launched nearly 200 missiles on Israel
Comments are closed.