मानिस हराएको सूचना

मानिस हराएको सूचना
हिमालय डायरीको मेसेज बक्समा शान्ति पुनको सन्देश आयो । आज भन्दा ३० ̸ ३२ वर्ष अगाडि तिर्बेनी गुरुङ नाम गरेकी आफ्नी दिदी हराएको चिन्तित हुनुहुन्छ । वहाँहरुले अहिलेसम्म खोजी गरिरहनु भएको छ । कहीँ कतै कसैले देखेमा वा जानकारी भएमा कृपया निम्न सम्पर्क नम्बरमा खबर गरिदिनु हुन हिमालय डायरी परिवार हार्दिक आग्रह गर्दछ ।
शान्ति पुन
सम्पर्क नम्बर

Comments are closed.