Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Stories Nepali

 मोरङ ३ मा युवा नेता केशव दुलालको  उमेद्वारी घोषणा 

Editorial Team by Editorial Team
June 9, 2022
in Nepali, Uncategorized
0
 मोरङ ३ मा युवा नेता केशव दुलालको  उमेद्वारी घोषणा 
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

२६ जेठ ,  बिराटनगर , सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रस्तावित मिति तोकेसँगै मोरङमा कांग्रेस नेताहरूले आफ्ना गतिविधि बढाएका छन् ।
स्थानीय निर्वाचनमा सर्मनाक हार ब्योहोरेको कांग्रेसमा संघ र प्रदेशमा उम्मेद्वारी घोषणा सुरु भएको छ । यसै क्रममा मोरङ –३ मा नेपाली कांग्रेसका युवा नेता केशवप्रसाद दुलालले उमेद्वारी घोषणा गर्नु भएको छ । पार्टी भित्र आन्तरिक शक्ति संघर्ष बढेको र नीति र निष्ठाको राजनीति मर्दै गएकोले आफूले पार्टी बचाउन उमेद्वारी घोषणा गरेको दूलालले बताउनु भयो । उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ ।‘ सैद्धान्तिक रूपमा सम्पूर्ण शासकीय अभ्यास मध्ये संसदीय शासन प्रणाली कम खराब ब्यबस्था हो । उत्तम होइन,यसलाई उत्कृष्ट बनाउन लोकतान्त्रिक चरित्र सहितको अभ्यासबाट मात्र सम्भव हुन्छ । त्यसकारण हाम्रो अभ्यासलाई लोकतान्त्रिक र लोक मान्य बनाउन जति सक्यौं, त्यति ब्यबस्था चिर स्थायी साथै देश र जन हितकारी हुन्छ । त्यसैका लागि आगामी निर्वाचनमा बिचार, संस्कार,चरित्र निडर,निस्वार्थ,सपना र कार्य–कुशलता भएको उम्मेदवार खोजौं र रोजौं ।’
दूलालले सांकेतिक रुपमा यस अघिका उमेद्वार बिचार, संस्कार,चरित्र, निडर,निस्वार्थ,सपना र कार्य–कुशलता नभएको बताउनु भएको छ । नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गर्नु भएका ४९ वर्षीय दूलाल मोरङको पथरीशनिश्चरे १० का स्थायी बासिन्दा हुनुहुन्छ । नेविसङ्घको केन्द्रीय सदस्य , पार्टीको महाधिवेशन प्रतिनिधि लगायतका जिम्मेवारी सम्हालिसक्नु भएका दूलाल पार्टीले संघीय संसदको टिकट दिँदा धनवाद र डनबादलाई भन्दा पार्टीको आस्था ,बिचार र आदर्श बोकेका ब्यक्तिलाई दिनु पर्ने बताउनु हुन्छ ।

 

Advertisement Banner
Previous Post

QS ranks MIT the world’s No. 1 university for 2022-23

Next Post

मलेसियामाथि नेपालको सानदार जित

Editorial Team

Editorial Team

Next Post
मलेसियामाथि नेपालको सानदार जित

मलेसियामाथि नेपालको सानदार जित

Recommended

६ राजनीतिक दल खारेज

कांग्रेसको विशेष महाधिवेशनलाई अनदेखा गर्न सकिएन: निर्वाचन आयोग

5 months ago
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange index falls 19.85 points as turnover reaches Rs 9.1 billion

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.