सर्लाही । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै रायको हत्या भएको हो ।८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।
रायमाथि धारिलो हतियार प्रयोग भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनु भएको छ ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Trending Now
- LA wildfires become most expensive in US history: Death toll rises
- प्रधानमन्त्री ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
- Courtesy meeting of South Korean Ambassador Park Tae with Labor Minister Bhandari.
- More than 4,000 tourists visited Upper Mustang
- नेप्से परिसूचक १८ अङ्कले घट्यो
- डम्बर विकलको हरामी हुन् मन छ’ गीत सार्वजनिक
- South Asian Street Defense from Saturday
- आर्मीले जित्यो भलिबल उपाधि
- रास्वपा सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने
- पहिला त्रिभुवन विश्वविद्यालय सुधार्ने हो त्यसका लागि कानून परिवर्तन गरेर भए पनि सुधार्ने हो : शिक्षामन्त्री भट्टराई
Comments are closed.