काठमाडाैं । त्रिभुवन विमानस्थलमा साैर्य एयरकाे विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।
विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताइएको छ ।
त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाजभित्र रहेका यात्रुहरू जोखिममा देखिएका छन् ।
वितरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ ।
जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए ।
अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । उद्दारकार्य निरन्तर भइरहेकाे छ । दुर्घटनाकाे थप विविरण आउन बाँकी छ।
Trending Now
- Civil Society Confronts Global Leaders at UN ‘Summit of the Future’, Demanding Radical Changes to the International Financial Architecture
- KP Sharma Oli, Prime Minister of Nepal, leading a Nepali delegation to the 79th session of the United Nations General Assembly (UNGA), arrived in New York
- The Rainbow Relationship, A Poem by Rachana Sunar
- Chief of the Army Staff General Ashok Raj Sigdel meets with former Chiefs of the Army Staff of the Nepali Army
- Ncell marks 20th year with ‘Nineteen for Nineteen’ Project and Rs 200 million commitment towards CSR
- Rajendra Mahato announces Rastriya Mukti Kranti Party
- Constitutional Council recommended the senior-most Justice Prakash Man Singh Raut, for the post of the Chief Justice (CJ) of the SC
- New Australian guidelines for dealing with unexplained infertility
- Parliamentary committee urges govt action against Rabi Lamichhane over cooperative fund misuse
- Victorians Gain Access to Cutting-Edge Precision Cancer Therapies Thanks to Landmark $10M Donation
Comments are closed.