गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०६४ देखि ओरालो लाग्दै गएको आफ्नो पार्टी ८१ सालबाट उकालो चढ्न शुरु गरेको दाबी गर्नुभएको छ ।गोरखाको सदरमुकाममा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देशभक्त र वामपन्थी शक्तिहरु एकठाउँमा केन्द्रित हुने दिन अब टाढा नभएको दाबी समेत गनुभयो ।
कार्यक्रम सकेर बाहिर निस्कदै गरेका अध्यक्ष दाहाललाई बिआरआई सम्झौता र प्रधानमन्त्रीको चीन भ्रमणबारे पत्रकारले सोधेको प्रश्नमा यसबारे प्रधानमन्त्रीलाई नै सोध्नु भन्दै प्रतिक्रिया दिन चाहनुभएन । प्रधानमन्त्रीबाट बाहिरिएपछि दाहाल पहिलो पटक गोरखा जानुभएको हो । उहाँ गोरखा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
Trending Now
- Israeli forces kill 15 Palestinian doctors: UN
- सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’को लोकार्पण
- Nepal to send aid to Myanmar earthquake victims
- आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने
- रहेनन् सांसद दीपक बोहरा
- सुरभिकाे १७१ औं आख्यान वाचन सम्पन्न
- नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
- नेपाल-म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने
- हिमालय एअरलाइन्स्को ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु
- पेट्रोलियम पदार्थको मूल्य समायोजनः डिजेल र मट्टितेलमा घट्यो, पेट्रोलमा घटेन
Comments are closed.