काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मन्त्रालयमा तानेको छ ।नक्कली शैक्षिक प्रमाणपत्र रहेको आरोप लागेका सिडिओ आचार्यलाई गृहले मन्त्रालयमा तानेको हो ।शैक्षिक प्रमाणपत्रमा कैफियत भएको देखिएका आचार्यलाई गृह मन्त्रालयमा तानिएको गृह स्रोतले बतायो ।आचार्यको ठाउँमा अहिलेसम्म भने कसैलाई पठाईएको छैन । यसबारे अहिले गृहमन्त्री र गृह सचिवबिच छलफल भइरहेको स्रोतले बतायो ।
Trending Now
- रास्वपाले रवि लामिछानेबारे मानव अधिकार आयोगमा पत्र बुझायो
- शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनले ऐक्यबद्धता जनायो
- 79 killed in nightclub roof collapse in Dominican Republic
- Petroleum prices fall in global market, close to $56 per barrel
- अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
- US revokes permits of 9 million immigrants, orders them to leave the country immediately
- The US imposed a 104 percent tariff on China
- कांग्रेस पार्टीभित्र समीक्षा जरुरी छ- शेखर कोइराला
- अमेरिकाले औषधिमा पनि चाँडै कर लगाउँदै
- हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार
Comments are closed.