काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ । ।
आज तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयर ७३ हजार तीन सय नौ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय ८१ दशमलव ७६ पैसाको कारोबार भएको छ । आज ५५ कम्पनीको शेयर मूल्य बढेको, एक सय ८० कम्पनीको शेयर मूल्उ घटेको र सात स्थिर रहेका छन् ।
Trending Now
- Zamit’s ‘Learning Power’ Workshop Empowers Over 2,000 Students Across India and Nepal
- Egypt announces new archaeological discoveries near Luxor
- Sri Lanka President launches National Initiative for R&D Commercialization
- Nepal recognises contribution of Indian diaspora at Pravasi Bharatiya Divas
- US: Out-of-control wildfire in Los Angeles kills 10
- Jaipur Literature Festival 2025 hosts a Glittering Delhi Preview
- Farewell to the Women’s U-19 Team for the World Cup
- Over 52,000 Syrians return home from Turkey
- अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
- Ukraine claims 13 of its citizens killed in latest Russian attack