Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

‘द सिक्रेट अफ राधा’को नयाँ पोस्टर सार्वजनिक

Editorial Team by Editorial Team
June 24, 2022
in Entertainment, Nepal
0
‘द सिक्रेट अफ राधा’को नयाँ पोस्टर सार्वजनिक
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : सुवर्ण थापाको निर्देशनमा बनेको फिल्म ‘द सेक्रेट अफ राधा’को दुई वटा नयाँ पोस्टर सार्वजनिक भएका छन्। भदौ १० देखि प्रदर्शनमा आउने फिल्मको पोस्टरमा मुख्य कलाकारलाई देखाइएको छ।

सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य कलाकार सृष्टि श्रेष्ठसहित सौगात मल्ल, दयाहाङ राई, दिव्य देव, खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तामाङ र निश्चल बस्नेत देखिएका छन्। यीबाहेक फिल्ममा पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायत कलाकारको पनि अभिनय रहेको छ।

‘राधा’ सौगात मल्लको निर्माताको रुपमा डेब्यु फिल्म हो। फिल्मलाई सौगात र निर्देशक थापाले संयुक्त रुपमा निर्माण गरेका हुन्। राधा थापाले आफ्नी आमाको सम्झनामा बनाएको फिल्म हो। यसअघि उनको निर्देशनमा बनेको फिल्म ‘सुनगाभा’ प्रदर्शनमा आइसकेको छ भने अर्को फिल्म ‘म’ साउन २० देखि प्रदर्शनमा आउँदैछ।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ।

Advertisement Banner
Previous Post

फ्राइडे रिलिज : सिनेमा हलमा ‘घनचक्कर’, ‘जुगजुग जियो’ र ‘एल्भिस’

Next Post

कवि डा. राजेन्द्र कोजूका ‘इमानको धरहरा’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
कवि डा. राजेन्द्र कोजूका ‘इमानको धरहरा’ सार्वजनिक

कवि डा. राजेन्द्र कोजूका ‘इमानको धरहरा’ सार्वजनिक

Recommended

दिपा मेवाहाङ राईको  ‘यादको सन्दुक’ कवितासंग्रह लोकार्पण

दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’ कवितासंग्रह लोकार्पण

4 years ago
Nepal exported pickles worth Rs 82.4 million in the first five months of the current fiscal year

Nepal exported pickles worth Rs 82.4 million in the first five months of the current fiscal year

8 months ago

Don't Miss

Inquiry Commission Lifts Travel Ban on Former Home Minister Lekhak

Nepali Congress’ fate to become clear after Deuba’s return: Ramesh Lekhak

August 12, 2026
Govt. may not show immediate results, but it is laying foundation for next 15–20 years: Rabi Lamichhane

Govt. may not show immediate results, but it is laying foundation for next 15–20 years: Rabi Lamichhane

August 12, 2026
पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.