Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

फुटबल: नवयुग श्रेष्ठ र भरत खवासले अमेरिकामा खेल्ने

Editorial Team by Editorial Team
June 30, 2022
in Entertainment, Nepal, Nepali
0
फुटबल: नवयुग श्रेष्ठ र भरत  खवासले अमेरिकामा खेल्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 असार १६,काठमाडौं,  नेपाली राष्ट्रिय टोलीका कप्तान नवयुग श्रेष्ठ र भरत खवास पाँचौं नेप्लिज अमेरिका कन्भेन्सन फुटबल प्रतियोगितामा भाग लिन अमेरिका प्रस्थान गर्नुभएको छ ।

हालै एसिया कप छनोटमा नेपाली टोलीको कप्तानी गर्नुभएका श्रेष्ठ र आर्मीका कप्तान भरत खवासले उक्त प्रतियोगितामा लस एन्जलस (एलए) टोलीबाट खेल्ने आर्मी क्लबले जनाएको छ । श्रेष्ठ र खवास दुवै जना स्ट्राइकर हुनुहुन्छ ।

पछिल्लो समय खवास राष्ट्रिय टोलीमा हुनुहुन्न । श्रेष्ठले भने एसिया कपमा नेपाली टोलीका नियमित कप्तान किरण चेम्जाेङसहित राष्ट्रिय टोलीका ११ खेलाडीलाई एसिया कप छनोटमा समावेश नगरिएपछि किरणको स्थानमा कप्तानको जिम्मेवारी पाउनुभएको थियो । एसिया कप छनोटमा नेपालले समूहको तीन वटै खेलमा हार खेपेको थियो । नेप्लिज अमेरिका कन्भेन्सन फुटबल प्रतियोगिता जुलाईमा हुनेछ ।

Advertisement Banner
Previous Post

Ambassador of India to Nepal Mr. Naveen Srivastava presented his credentials to the Rt. Hon. President of Nepal Ms. Bidya Devi Bhandari

Next Post

राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं महानगरपालिका च्याम्पियन

Editorial Team

Editorial Team

Next Post
राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं महानगरपालिका च्याम्पियन

राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं महानगरपालिका च्याम्पियन

Recommended

कहाँबाट आउँछ नेपालमा सुन ? एघार महिनामा ४ हजार ६५३ केजी सुन आयात

Nepal Gold price jumps by Rs 3,500 on Friday

7 months ago
Newly-appointed Foreign Affairs Minister Balananda Sharma takes oath of office

Newly-appointed Foreign Affairs Minister Balananda Sharma takes oath of office

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.