Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

परदेशी २’ दसैंमा आउने

Editorial Team by Editorial Team
July 9, 2022
in Entertainment
0
परदेशी २’ दसैंमा आउने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

अभिनेत्री केकी अधिकारी र गायक प्रकाश सपुतको अभिनय रहेको फिल्म ‘परदेशी २’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गर्दै आगामी दसैंमा फिल्म प्रदर्शन गर्ने तयारी गरेको छ । नारायण रायमाझी निर्देशित फिल्म असोज १४ अर्थात फूलपातीको दुई दिनअघि प्रदर्शनमा आउने बताइएको छ ।

यो फिल्म गायक सपुतको डेब्यू फिल्म पनि हो । फिल्ममा केकी र सपुतसँगै दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटीलगायतको अभिनय छ । ‘परदेशी’मा वैदेशिक रोजगारीको विषय समेटिएको थियो भने यसको सिक्वेलमा विद्यार्थीहरुको विदेश मोह समावेश छ ।

फिल्ममा अन्य कलाकार नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । यसअघि नारायण इन्टरनेश्नलले ‘गोर्खा पल्टन’ र ‘परदेशी’ निर्माण गरेको थियो ।

Advertisement Banner
Previous Post

यौन दुर्व्यवहारबारे सचेत गराउने बालचित्र पुस्तक ‘रातो घेरो’प्रकाशन

Next Post

IIT Guwahati innovators design Affordable ‘Radiative Cooler’ Coating Material, an Alternative to Air-Conditioning system that needs no Electricity

Editorial Team

Recommended

स्याकार ट्रेडिङद्वारा ‘होन्डा अल–न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक

स्याकार ट्रेडिङद्वारा ‘होन्डा अल–न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक

5 months ago
Cyclone Ditwah Kills 410 in Sri Lanka, 336 Missing

Damage from Cyclone Ditwah in Sri Lanka Estimated at $4.1 Billion

4 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.